लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Thursday, July 11, 2013

On 6:47 PM by Arghelo Thapa   No comments
म पनि सिमानामा फलामे पर्खाल चिन्छु
आफ्नै देश नेपालको लागि बलिदान दिन्छु
अब त अति भो दुष्मनको ठेलाइ र पेलाइ
देशका लागि कि खुन दिन्छु कि लिन्छु

0 comments:

Post a Comment