लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Sunday, December 28, 2014

On 5:00 AM by Arghelo Thapa in    No comments

बजाइदेऊ चुरा भन्छे अर्थ के?
पलाए आँकुरा भन्छे अर्थ के?

कतै टाढा बस्छु म युद्धदेखि
निहुँ खोज्छन् टाँकुरा भन्छे अर्थ के?

प्रेममा भावना बिक्दैन हौ राजा
रोपिदेऊ छुरा भन्छे अर्थ के?

गालामा टल्किएको कोठी देखाउँदै
हैनन् यी दादुरा भन्छे अर्थ के ?

0 comments:

Post a Comment