लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Saturday, December 13, 2014

On 8:33 PM by Arghelo Thapa in    No comments
हिउँदको झरी झैं
बरफ बनेर आइदिने
तिम्रा ती आला यादका चोटहरू
कसरी निको होलान् ?
अरे ! कोही त बताइदेऊ
कसरी पुरिन्छन् दागहरू
म त यहाँ निमोनियाले ग्रस्त छु । 

0 comments:

Post a Comment