एम.एड. तहमा नेपाली विषय लिएर अध्ययन गर्दै गरे पनि जिन्दगीका योजनाहरूको लस्कर लामै छ । भर्खरै मात्र एउटा नेपाली चलचित्रको कथा तयार पारेर सकेको छु । अहिले एउटा सस्पेन्स थ्रीलर चलचित्रको कथा लेख्दै छु । जतिसक्दो चाँडो एउटा कथा सङ्ग्रह निकाल्ने योजनामा छु । फोटोग्राफी, चलचित्र, नेपाली भाषा र साहित्यमा मेरो विशेष रुचि छ ।
खोज्नुहोस्
सेयर गर्नुहोस् ।
गुगलमा साथी बनौं ।
ट्वीटरमा साथी बनौं ।
धेरै पढिएका
-
कथाकार गुरुप्रसाद मैनाली नेपाली साहित्यको फाँटमा आफ्नो अमिट छाप छोड्न सफल गुरुप्रसाद मैनालीको जन्म बि.सं. १९५७ साल भदौमा धनकुटामा भएको ...
-
गाउँघरको काम कहिल्यै नसकिने । न आफूले कहिल्यै काम गर्नुपर्ने । हाम्रा आफ्ना बाल्यकाल त्यसै धातुमा कुँदिएका नमेटिने अक्षरजस्ता भएका ह...